अन्तरनगर महिला कब्बडी प्रतियोगिता २०८० को अवलोकन गर्नुहुँदै भनपाका उपप्रमुख रजनी जोशी
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर महिला कब्बडी प्रतियोगिता २०८० को अवलोकन गर्नुहुँदै भनपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, भनपा–१ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री लगायत जनप्रतिनिधिहरु । (दोस्रो दिनमा सम्पन्न खेलका केही तस्वीरहरु समेत)
मिति २०८० फागुन ३० गते बुधबार ।



