Explore news and happenings at Bhaktapur

भक्तपुरको रानीपोखरी जीर्णोद्धार कार्य पुनः सुचारु

२०७७ भदौ १ गते, सोमबार

0

भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. १ स्थित ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानी पोखरी जीर्णोद्धार कार्य पुनः सुचारु गरेको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण लामो समयदेखि निर्माण रोकिएको उक्त पोखरीको जीर्णोद्धार कार्यलाई भक्तपुर नगरपालिकाले विगत केही दिनदेखि निरन्तरता दिइरहेको छ । उपभोक्ता समितिमार्फत जीर्णोद्धार भइरहेको रानी पोखरीमा हाल पोखरी परिसरमा पेटी निर्माण कार्य भइरहेको छ ।

(केही तस्बीरहरु)

 

Leave A Reply

Your email address will not be published.