Explore news and happenings at Bhaktapur

“भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष” कार्यक्रम प्रशारण भक्तपुर नगरपालिकाको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण हुने

मिति २०७७ जेष्ठ ७ गते

0

आज मिति २०७७ जेष्ठ ७ गते दिनको १:०० बजे “भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष” कार्यक्रम Webinar (ZOOM) मार्फत हुने र सो को प्रत्यक्ष प्रशारण भक्तपुर नगरपालिकाको आधिकारिक फेसबुक पेज www.facebook.com/BhaktapurMunicipalityOfficehttps://www.facebook.com/BhaktapurMunicipalityOffice/videos/2671976843091323/ मार्फत प्रत्यक्ष प्रशारण हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । –भक्तपुर नगरपालिका

 

Leave A Reply

Your email address will not be published.