भक्तपुर नपाबाट सञ्चालित घरदैलो नर्सिङ सेवाको कार्तिक महिनाको मासिक समीक्षा बैठक सम्पन्न
२०८२ कार्तिक ४
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाबाट सञ्चालित घरदैलो नर्सिङ सेवाको कार्तिक महिनाको मासिक समीक्षा बैठक सम्पन्न भयो ।(२०८२ कार्तिक ४)
