कक्षा ४ र ५ का शिक्षक शिक्षिकाहरुलाईलाई परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर । २०८२ कार्तिक १३
भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ बारे विषय कक्षा ४ र ५ का शिक्षक शिक्षिकाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
