Explore news and happenings at Bhaktapur

जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी र स्थानीय जनताको सहयोगमा भाजु पुखु परिसरमा सरसफाइ कार्यक्रम

२०८२ भदौ १५ गते

0
भक्तपुर नगरपालिकाको आयोजनामा आज जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी र स्थानीय जनताको सहयोगमा भाजु पुखु परिसरमा सरसफाइ कार्यक्रम आयोजना गर्यो ।

Leave A Reply

Your email address will not be published.