Explore news and happenings at Bhaktapur

दक्षिण एसियाली मुलुकका वास्तुविद्हरु (आर्किटेक्ट्स) संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिमण्डलहरुलाई आज भक्तपुरको दरबार क्षेत्रमा स्वागत

२०८२ भदौ ९

0

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दक्षिण एसियाली मुलुकका वास्तुविद्हरु (आर्किटेक्ट्स) संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिमण्डलहरुलाई आज भक्तपुरको दरबार क्षेत्रमा स्वागत गर्नुभयो । सोही क्रममा उपप्रमुख जोशीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको पनि अवलोकन गराउनुभयो ।(२०८२ भदौ ९)

Leave A Reply

Your email address will not be published.