Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा तालिम निरीक्षण

भक्तपुर । २०८२ जेठ १२

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको आधारभूत छालाको जुत्ता, ब्याग÷झोला , मखमली जुत्ता, बेकरी बनाउने तालिम निरीक्षण गर्नुभयो । सो क्रममा उहाँले प्रशिक्षार्थीहरुलाई तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारिक र व्यावसायिक रुपमा प्रयोगमा ल्याउन प्रेरित गर्नुभयो । तालिमका प्रशिक्षार्थीहरुले तालिम आफूहरुको लागि निकै प्रभावकारी भएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.