Explore news and happenings at Bhaktapur

नेपाल स्काउट वाग्मती प्रदेश स्काउट, स्थानीय स्काउट परिषद्को दोस्रो बैठक

२०८२ वैशाख १६ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख एवम् स्काउट संरक्षक सुनिल प्रजापतिको अध्यक्षतामा नेपाल स्काउट वाग्मती प्रदेश स्काउट, स्थानीय स्काउट परिषद्को दोस्रो बैठक मंगलबार भक्तपुर नपाको सभाकक्षमा बस्यो ।

Leave A Reply

Your email address will not be published.