भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई बधाईज्ञापन तथा मार्गनिर्देशन
२०८२ असार ३० गते ।
भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई बधाईज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम मंगलबार सम्पन्न भयो ।(२०८२ असार ३०)