Explore news and happenings at Bhaktapur

भनपा–३ का संस्कृतिकर्मी, दाफा भजन, स्थानीय महिला समुदाय, टीम क्लब, स्वयम्सेवकलगायत सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन कार्यक्रम

२०८१ माघ ९

0
भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्पन्न भक्तपुर महोत्सव सफल रुपमा सम्पन्न गर्न योगदान गर्नुहुने वडाका संस्कृतिकर्मी, दाफा भजन, स्थानीय महिला समुदाय, टीम क्लब, स्वयम्सेवकलगायत सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन कार्यक्रम बुधबार सम्पन्न भयो । (२०८१ माघ ९)

Leave A Reply

Your email address will not be published.