प्रमुख प्रजापतिद्वारा रसुवाको धुन्चेस्थित जिल्ला सामुदायिक आँखा केन्द्रमा निरीक्षण
२०८१ पुस १९
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा रसुवाको धुन्चेमा अवस्थित नेपाल आँखा कार्यक्रम तीलगंगा आँखा प्रतिष्ठानअन्तर्गत सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रमा निरीक्षण गर्नुभयो । (२०८१ पुस १९)


