वडा नं. ६ मा धन्यवाद ज्ञापन कार्यक्रम
भक्तपुर नगरपालिका वडा नं। ६ को आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्पन्न भक्तपुर महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न योगदान गर्नुहुने संस्कृतिकर्मी, दाफा भजन, स्थानीय महिला समुदाय, टीम क्लब, स्वयम्सेवकलगायत प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो । (२०८१ पुस १३)



