ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा भक्तपुर महोत्सव अवलोकन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा भक्तपुर महोत्सव अवलोकन गर्नुभयो । सोही क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग प्रमुख महर्जनले भेट गर्नुभयो । (२०८१ पुस १)



