ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा शैक्षिक सत्र २०८१/८२ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम
२०८१ कार्तिक २
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा शैक्षिक सत्र २०८१/८२ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम । (२०८१ कार्तिक २)



