Explore news and happenings at Bhaktapur

भक्तपुरमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीलाई भनपामा स्वागत

२०८१ कार्तिक ८

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीलाई आज भक्तपुर नगरपालिकामा स्वागत गर्नुभएको छ । (२०८१ कार्तिक ८)

Leave A Reply

Your email address will not be published.