Explore news and happenings at Bhaktapur

उपप्रमुख रजनी जोशीद्वारा वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

भक्तपुर । २०८१ भदौ २८

0
भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा ‘राष्ट्रिय बाल दिवसको अवसरमा सर सफाइमा बालबालिकाको भुमिका’ सम्बन्धमा वडा नं. ७ विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

Leave A Reply

Your email address will not be published.