भनपा प्रमुख सुनिल प्रजापतिद्वारा सापारु पर्व २०८१ अवलोकन
मिति २०८१ भदौ ४, मंगलबार
सापारु पर्व २०८१ अवलोकन गर्नुुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलगायत । (२०८१ भदौ ४, मंगलबार)



