भनपा–८ को सहरी महिला स्वास्थ्य स्वयंसेविका परिचालन समितिको आयोजनामा बनभोज कार्यक्रम
मिति २०८१ भाद्र १ गते शनिबार ।
नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको उपस्थितिमा भक्तपुर नगरपालिका सहरी महिला स्वास्थ्य स्वयंसेविका परिचालन समिति भनपा ८ को सुर्यबिनायक गणेश मन्दिर परिसरमा भएको बनभोज कार्यक्रम ।

