भनपा प्रमुख प्रजापतिद्वारा लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत भक्तपुर नगरपालिकामा सञ्चालित आधारभूत बेकरी सीप विकास, मखमली जुत्ता बनाउने र पेपर रिसाइक्लिङ तालिम निरीक्षण
२०८१ असार ११ गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत भक्तपुर नगरपालिकामा सञ्चालित आधारभूत बेकरी सीप विकास, मखमली जुत्ता बनाउने र पेपर रिसाइक्लिङ तालिम निरीक्षण गर्नुहुँदै ।



