Explore news and happenings at Bhaktapur

पुरातात्विक सम्पदा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण चालु

मिति २०८१ जेष्ठ ८ गते सोमबार ।

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रदेश सुशासन केन्द्र, बागमतीको आयोजनामा भएको स्थानीय तहका पुरातात्विक सम्पदा संस्कृति तथा पर्यटन हेर्ने पदाधिकारी र पुरातात्विक सम्पदा तथा पर्यटन शाखामा कार्यरत कर्मचारीहको लागि पुरातात्विक सम्पदा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिकाका विशेषताहरुबारे प्रस्तुतीकरण दिनुहुँदै ।

Leave A Reply

Your email address will not be published.