प्रसिद्ध बिस्का जात्रा सञ्चालन हुने मुख्य मुख्य स्थानहरुको स्थलगत निरिक्षण
२०८० चैत २५ गते आईतबार
भक्तपुर नगरपालिकाका प्रमूख सुनिल प्रजापतिको नेतृत्वमा सुरक्षा निकायका प्रमूखहरु र सरोकारवालाहरुको सहभागीतामा प्रसिद्ध बिस्का जात्रा सञ्चालन हुने मुख्य मुख्य स्थानहरुको स्थलगत निरिक्षण गर्नुभयो।
२०८० चैत २५ गते आईतबार




+15
Boo