क्वाटर फाइन खेलको महाकाली नगरपालिका, दार्चुलाका नगर प्रमुख नरसिह चैसिरद्वारा अवलोकन
२०८० चैत २ गते ।
भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत शुक्रवार भएको क्वाटर फाइन खेलको महाकाली नगरपालिका, दार्चुलाका नगर प्रमुख नरसिह चैसिरद्वारा अवलोकन गर्नु भयो।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले महाकाली नगरपालिका, दार्चुलाका नगर प्रमुखलाई मायाको चिनो वितरण गर्नु भयो।



