Explore news and happenings at Bhaktapur

आधारभूत तह कक्षा आठको परीक्षा निरीक्षणमा नगर प्रमुख प्रजापति

२०८० चैत्र २

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चैत्र १ बाट सञ्चालित आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत शुक्रबार सरस्वती विद्यागृहमा निरीक्षण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.