अन्तरनगर महिला कब्बडी प्रतियोगिता २०८० को दोस्रो दिन काठमाण्डौ महानगरपालिका र भक्तपुर नगरपालिकाबिच भएको खेलको अवलोकन गर्नुहुँदै भनपाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी, कामनपाका उपप्रमुख सुनिता डंगोल
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर महिला कब्बडी प्रतियोगिता २०८० को दोस्रो दिन काठमाण्डौ महानगरपालिका र भक्तपुर नगरपालिकाबिच भएको खेलको अवलोकन गर्नुहुँदै भनपाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी, कामनपाका उपप्रमुख सुनिता डंगोल, भनपा–९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भनपा–१ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईलगायत जनप्रतिनिधिहरु तथा खेलप्रेमी महानुभावहरु।



