Explore news and happenings at Bhaktapur

नियमित पाक्षिक सरसफाई कार्यक्रम भनपा–७ हनुमानघाट परिसरमा हुने

0
Map Unavailable

Date/Time
Date(s) - 30/12/2018
7:00 am - 9:00 am

Categories


भक्तपुर नगरपालिकाको आयोजनामा नियमित पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत भनपा वडा नं. ७ हनुमानघाट परिरसमा हुने भएको हुँदा सम्पूर्ण कर्मचारीहरुलाई सरसफाई कार्यक्रममा सहभागी भई दिनुहुन अनुरोध छ ।

कार्यक्रम : २०७५।९।१५ गते आइतबार ।

समय : विहान ७:०० बजे।

स्थान : भनपा वडा नं ७,हनुमानघाट परिसरमा ।

Leave A Reply

Your email address will not be published.