बाल अधिकार संरक्षण र प्रवद्र्धन सम्बन्धी पुर्नताजगी कार्यक्रम
२०८० जेष्ठ २ गते, मंगलबार
राष्ट्रिय बाल अधिकार परिषद्को आयोजना तथा सहजीकरण एवम् कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलड) को व्यवस्थापनमा मंगलबार भएको ‘बाल अधिकार संरक्षण र प्रवद्र्धन सम्बन्धी पुर्नताजगी कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपामा बालबालिकासम्बन्धी भए गरेका नीति तथा कार्यक्रम र बजेटको वर्तमान अवस्था र आगामी दिनका लागि बालबालिका क्षेत्रमा गरिने लगानी तथा रणनीतिक योजनाका विषयमा प्रस्तुतीकरण दिनुभयो ।




+5
B