Explore news and happenings at Bhaktapur

साँस्कृतिक प्रतियोगिता सञ्चालनसम्बन्धी महिला भजनकर्मीहरुको भेला

२०७९ माघ १३ गते शुक्रबार ।

0
भक्तपुर नगरपालिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको साँस्कृतिक विधासम्बन्धी प्रतियोगिता सञ्चालन गर्ने विषयमा नगरका सबै वडाका महिला भजन मण्डलकहरुका प्रतिनिधिहरुसँग शुक्रबार भनपा सभाकक्षमा छलफल गरियो ।

Leave A Reply

Your email address will not be published.