Explore news and happenings at Bhaktapur

बागमती प्रदेशस्तरीय मेयर कप तेक्वाण्डो प्रतियोगितामा भनपाको तर्फबाट सहभागी हुने खेलाडीहरुलाई ट्रयाकसुट वितरण

२०७९ माघ ११ गते बुधबार ।

0
भनपाका कार्यवाहक प्रमुख रजनी जोशीद्वारा जैसीदेवी युथ क्लव, काठमाण्डौंको आयोजनामा मिति २०७९ माघ १२ गतेदेखि १४ गतेसम्म हुने बागमती प्रदेशस्तरीय मेयर कप तेक्वाण्डो प्रतियोगितामा भनपाको तर्फबाट सहभागी हुने खेलाडीहरुलाई ट्रयाकसुट वितरण गर्नुहुँदै
२०७९ माघ ११ गते बुधबार ।

Leave A Reply

Your email address will not be published.