महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम
२०७९ माघ ४ गते, बुधबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा बुधबार भएको महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी ।


