Explore news and happenings at Bhaktapur

भनपा प्रमुख प्रजापतिद्वारा सम्यक महादान पर्वको स्थलगत अवलोकन

भक्तपुर, २०७९ माघ १ गते आइतबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार माघे संक्रान्तिको दिन भनपा वडा नं. १ थथुबही परिसरमा भएको सम्यक महादान पर्वको स्थलगत अवलोकन गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.