भनपा प्रमुख प्रजापतिद्वारा सम्यक महादान पर्वको स्थलगत अवलोकन
भक्तपुर, २०७९ माघ १ गते आइतबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार माघे संक्रान्तिको दिन भनपा वडा नं. १ थथुबही परिसरमा भएको सम्यक महादान पर्वको स्थलगत अवलोकन गर्नुभयो ।



Recover your password.
A password will be e-mailed to you.