भनपा प्रमुख सुनिल प्रजापति वडा नं. १० मा निर्माणाधीन बेखाल कर्भर्ड हल ढलान कार्य निरीक्षण गर्नुहुँदै
२०७९ पुस २७ गते, बुधबार
भक्तपुर नगरपालिका वडा नं. १० मा निर्माणाधीन बेखाल कर्भर्ड हल ढलान कार्य निरीक्षण गर्नुहुँदै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति (हेर्नुहोस् तस्बीरमा)



