Explore news and happenings at Bhaktapur

राष्ट्रपति कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेलाडी छनोटको नतिजा

भक्तपुर । २०७९ पुस २६ गते, मंगलबार

0
राष्ट्रपति कप रनिङ शिल्प खेलकुद प्रतियोगिताको खेलाडी छनोटअन्तर्गत भएको कराँते प्रतियोगिता ४२ केजी छात्रतर्फ बागीश्वी माविका युनिक धोँजु प्रथम र प्रभात माविका सिसेर सितिखु द्वितीय भएका छन् । त्यस्तै ४७ केजी छात्रतर्फ बागीश्वरी माविका बिमल कुमार थापा प्रथम, सेकरिड हार्टका अभिसेक लामा द्वितीय भएका छन् ।
५२ केजी छात्रतर्फ सेकरिड हार्टका विशाल तामाङ प्रथम र श्री पद्म माविका दिलिप शाही द्वितीय भएका छन् ।
४० केजी छात्रातर्फ रोम्बसका कृतिका राइ प्रथम, बागीश्वरीका श्रीया शाही द्वितीय, श्रीपद्मका किरण पाण्डे र शारदा माविका करुणा तामाङ तृतीय भएका छन् ।
४५ केजी छात्रातर्फ ख्वप्रिङका सारिका राई प्रथम, सेकरिड हार्टका सोनिया सिलवाल द्वितीय भएको छ । ५० केजी छात्रातर्फ सेकरिड हार्टका सिमरन भुजु प्रथम र माउन्ड भ्यालीका न्हुज सुकुपायो द्वितीय भएका छन् ।
एथ्लेटिक्सतर्फ ८०० मि. छात्रतर्फ बासु माविका श्रीजन शाक्य, छात्रातर्फ जेसिज सेकेन्डरीका रोशिका गोठे, १५०० मि. छात्रतर्फ गणेश माविका विश्वराम कुँवर, छात्रातर्फ क्याथ्रिन बासुकला, ३००० मि. छात्रतर्फ बासु माविका मनिर गौतम, छात्रातर्फ जेसिसका विनिशा सितिखु, ज्याभलिन थ्रो छात्रतर्फ जेसिसका अनुस हामो, छात्रातर्फ जेसिसजका जेसिका दुवाल छनोट भएका छन् ।
सटपुट छात्रतर्फ जेसिस सेकेन्डरी स्कूल कृजल पैmजु, छात्रातर्फ पृथुजा गोर्खाली, लङ जम्प छात्रतर्फ बासु माविका म्याथुलिसन सिंह, छात्रातर्फ जेसिस से. का जेसिका दुवाल, ×िट्रपल जम्प छात्रतर्फ बासु माविका हरि श्रेष्ठ, छात्रातर्फ ख्वप उमाविका स्वागता खाइजु छनोट भएको छ ।
त्यस्तै ४x१०० छात्रतर्फ ख्वप उमाविका सुनिल गोर्खाली, बासु माविका सुजन श्रेष्ठ, बासु माविका अनिस बिक र जेसिजका मन्जिल शिल्पकार छनोट भएका छन् ।
त्यस्तै ४x१०० छात्रातर्फ ख्वप उमाविका स्वागता खाइजु, जेसिज इ. स्कूलका ब्रितिसा शिल्पकार, मिनर्वा इ. स्कूलका समीक्षा श्रेष्ठ र जेसिस इ. स्कूलका शिल्भि नागा छनोट भएका छन् ।
४x४०० छात्रतर्फ बासु उमाविका श्रीजन शाक्य, जेसिस इ. स्कूलका सजल सैंजु, मिनर्वा इ. स्कूलका होइसर तामाङ र जेसिस इ. स्कूलका उत्कर्ष शाह केशरी छनोट भएका छन् ।
४x४०० छात्रातर्फ ख्वप उमाविका ऊर्जा मधिकर्मी, जेसिस इ. स्कूलका रोशिका गोठे, जेसिस इ. स्कूलका क्याथ्रिन बासुकला र जेसिस इ. स्कूलका पृथुजा गोर्खाली छनोट भएका छन् ।
एथ्लेटिक्सतर्फ भएको १०० मि. छात्रमा ख्वप उमाविका सनिल गोर्खाली, छात्रातर्फ ख्वप उमाविकाका स्वागता खाइजु, २०० मि. छात्रतर्फ बासु माविका सुजन श्रेष्ठ, छात्रातर्फ जेसिस माविका ब्रिटिसा शिल्पकार, ४०० मि. छात्रतर्फ जेसिसका सुजल सैंजु र छात्रातर्फ जेसिसकै उर्जा मधिकर्मी छनोट भएका छन् ।

Leave A Reply

Your email address will not be published.