Explore news and happenings at Bhaktapur

१ न वडा कार्यालय परिसर मा निशुल्क आँखा परीक्षण

0
भक्तपुर नगरपालिका वडा नं १ को आयोजना तथा भक्तपुर सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा १ न वडा कार्यालय परिसर मा निशुल्क आँखा परीक्षण हुँदै|
शिविर बाट छानिएका मोतिबिन्दु का विरामीहरुको निशुल्क शल्यक्रिया भक्तपुर सामुदायिक आँखा अस्पताल च्यामहासिंह मा गरिने छ |

Leave A Reply

Your email address will not be published.