Explore news and happenings at Bhaktapur

भगिनी सहर चीनको स्वसासित शान्नानबाट भनपालाई स्वास्थ्य सामग्रीहरु प्राप्त

भक्तपुर । २०७९ श्रावण १६ साेमबार ।

0
भक्तपुर नगरपालिकाको भगिनी सहर चीनको स्वसासित शान्नान सहरबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको लागि आवश्यक स्वास्थ्य सामग्रीहरुमध्ये १ थान भेन्टिलेटर, १ थान ओटी टेबुल र १ थान ओ।टी। लाईट सहयोग स्वरुप प्राप्त भएको छ । उक्त सहयोगको लागि शान्रान नगर प्रमुख र नगरबासीहरूलाई भक्तपुर नपाका नगर प्रमुख सुनिल प्रजापतिले धन्यवादज्ञापन गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.