Explore news and happenings at Bhaktapur

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठको बिदाइ

२०७९ साउन १३ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाट सरुवा हुनुभएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई बिदाई गर्नुभयो । सोही क्रममा प्रमुख प्रजापतिले प्रउ श्रेष्ठलाई मयुरको झ्याल र नपाका केही प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.